• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गृष्माले जन्मोत्सव बालगृहका बालबालिकासँग मनाइन्


  •    संवाददाता/ बिहिबार, पुष २४, २०८२  

  • गृष्मा भट्टराईले २१ औं जन्मोत्सव बालगृहका बालबालिकाहरुसँग मनाएकी छिन् ।

    उनले झापाको अर्जुनधारा-११ मा अवस्थित बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया, गंगाआमा र जगल गार्डेन ब्वाइज होमका तथा जुनकीरी आधारभूत विद्यालय बालबालिकासँग मनाएकी हुन् ।

    Advertisement

    उनले ८१ जना विद्यार्थीहरुलाई ३ महिनाका लागि स्टेशनरी साथै खेलकुद सामग्रीहरु फुटबल, भलिबल, लुडो, चेस, स्पिकिङ्ग, क्यारेमबोड तथा जाडोका लागि मोजा र टोपी प्रदान गरेकी हुन् ।

    Advertisement

    उनले विद्यार्थीहरुलाई ननभेज खाना र फलफूल खुवाएकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले अत्यन्तै सुन्दर नृत्य प्रस्तुत गरि रमाइलो गराएका थिए । कारागारमा रहेका अभिभावक एवम् अत्यन्तै बिपन्न बालबालिकाहरुसँग बसि यसरी रमाइलो साथ आफ्नो जन्मोत्सव मनाउन पाउँदा अत्यन्तै खुसी भएको बताइन् । उनले करिब चालीस हजार बराबरको सामग्री हस्तान्तरण गरिएको बताएकी छन् ।

    उक्त अवसरमा संस्थापक रिता राई राना, बन्दी सहायता नेपाल झापा शाखाकी कोषाध्यक्ष अम्बिका गुरुङ, शिक्षक अनुजा क्षेत्री, प्रज्वल कुवर, उज्वल आचार्य लगायतले जन्मोत्सव एवम् सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए ।

    शिक्षक गिता खरेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.