• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महेन्द्र रत्न माविको भूतपूर्व विद्यार्थी समाजको अध्यक्षमा सुब्बा


  •    संवाददाता/ शनिबार, पुष १९, २०८२  

  • महेन्द्र रत्न मावि अनारमनीको भूतपूर्व विद्यार्थी समाजको अध्यक्षमा मदन गोपाल सुब्बा सर्वसम्मत चयन भएका छन् ।

    समाजको आज सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

    Advertisement

    आगामी दुई वर्षको लागि चयन भएको १५ सदस्यीय नयाँ समितिमा उपाध्यक्ष रुपक थापा, सचिव भूविक्रम बस्नेत र कोषाध्यक्ष नरेश न्यौपाने रहेका छन् ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा भावना आचार्य, शारदा न्यौपाने, इन्दिरा भट्टराई, शान्ता चुडाल, शोभा आचार्य, कमलराज बिमली, सुशिल बस्नेत, बाबुलाल अग्रवाल, कृष्णलाल राजवंशी, गोपाल दाहाल र किशोर मैनाली रहेका छन् ।

    समाजका संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटी रहेका थिए ।

    अध्यक्षको प्रतिवेदन संस्थापक अध्यक्ष पोखरेलले प्रस्तुत गरेको कार्यक्रममा चार जना शिक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा प्रधानाध्यापक खड्गप्रसाद खरेल तथा शिक्षकहरु नेत्रप्रसाद खरेल, भोजराज दाहाल र युवराज कट्टेल रहेका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, पूर्व प्रधानाध्यापक देवेन्द्र गौतम र प्रधानाध्यापक खड्गप्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए ।

    सोही अवसरका बीच समाजद्वारा प्रकाशित महेन्द्र रत्न प्रेरणा पुञ्ज स्मारिका विमोचन गरिएको थियो । समाजको हालसम्म १७ लाख रुपैयाँ अक्षय कोषमा जम्मा भएको र एक सय ५१ जना पूर्व विद्यार्थी आजीवन सदस्य रहेको काजी बुढाथोकीले बताए ।

    उपाध्यक्ष मदन गोपाल सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मोहन शिवाकोटीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.