• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महेन्द्र रत्नको वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाइयो


  •    संवाददाता/ बुधबार, पुष ०२, २०८२  

  • झापाको कमल गाउँपालिका-२ समयगढस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गर्दै ५८ औं वार्षिक उत्सव मनाएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राईको अध्यक्षता भएको कार्यक्रमको उद्धाटन गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए ।

    Advertisement

    सोही अवसरमा विद्यालयको नवनिर्मित मुल प्रवेशद्वार, बास्केट वल कोर्ट र कमल गाउँपालिका-१ का वडाध्यक्ष केदार कटुवालका स्व.पिता कीर्तिबहादुर कट्वालको स्मृतिमा स्थापना गरिएको कीर्ति पुस्तकालयको समेत अध्यक्ष राईले समुद्घाटन गरेका थिए ।

    Advertisement

    विद्यालयमा स्थापना भएका नारायणप्रसाद सन्जेल समृति छात्रवृत्ति, कर्ण कुमारी पुष्पा होतांके अक्षयकोष, तोपगाछी धरमपुर मैत्रिसमाज मद्धतिकोष लगायत एक दर्जन अक्षयकोष दाताहरुबाट प्राप्त रकले एकम सयजना बन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

    वार्षिक उत्सवको पुर्व सन्ध्यामा आयोजना गरिएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थिलाई पुरस्कृत समेत गरिएको थियो ।

    विद्यालयका प्रधानाध्यापक बालकृष्ण संग्रौलाले विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षा, संस्कारयुक्त सिपमा आधारित शिक्षा, प्रविधिमैत्री शिक्षा र अनुशासनमा जोड दिएको बताउदै विद्यालयको संक्षिप्त वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार ढकाल, लेखा अधिकृत श्रृजना राई, शिक्षा शाखाका प्रविधिक रविन गौतम, छिमेकी विद्यालय व्यवास्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक विष्णु प्रकाश निरौलाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.