• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रामचोक युवा क्लवको साधारणसभा सम्पन्न, अध्यक्षमा लुइँटेल


  •    संवाददाता/ शनिबार, फागुन २९, २०७७  

  • २९ फाल्गुन, बिर्तामोड । बिर्तामोड २ मा रहेको राम चौक युवा क्लबमा भगिरथ लुइँटेल लाई अध्यक्षमा चयन गर्दै चौथो साधारणसभा सभा सम्पन्न भएलो छ ।लेखनाथ खनालको अध्यक्षता तथा वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आथित्यता रहेको साधारणसभा बाट उपाध्यक्षमा राम तिम्सिना ,सचीव चन्द्रमणी मिश्र सह- सचीव गिता देबि भट्टराई कोशाध्यक्ष पवन गौतम ,सदस्यहरुमा भवानी भण्डारी ,पंकज सिग्देल ,बिक्रम वाग्ले तुलसी उप्रेती ,दिल कुमारी श्रेष्ठ ,अनुपा खड्का श्याम नाथ खनाल ,राम ओझा ,पुन्य शिला मिश्र ,पदम भट्टराई सर्वसम्मत चयन हुनुभएको छ।
    क्लबले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ।कार्यक्रमका प्रमुख अतिथी संग्रौलाले युवाहरूको संकृयतामा वडामा भएका गतिविधि र सामाजिक योगदानको प्रशंसा गर्दै ढुक्क भएर सामाजिक गतिविधि गर्न आग्रह गर्नु भयो ।सामाजिक ब्याक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन राजु गौतमले गर्नु भएको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.