• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाल संगठन झापाले पायो पूर्णता


  •    संवाददाता/ शनिबार, फागुन २९, २०७७  

  • २९ फाल्गुन, बिर्तामोड । रुद्र प्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै नेपाल बाल संगठन झापा शाखाको जिल्ला सभा सम्पन्न भएको छ । भद्रपुरस्थित संगठनको सभाहलमा भएको सभाले अध्यक्ष सहित १० जनाको जिल्ला कार्यसमिति चयन गरेको हो । बाँकी १ सदस्य केन्द्रीय बाल संगठनका अध्यक्षले मनोनयन गरि ११ सदस्यीय संगठनको जिल्ला कार्यसमितिलाई पूर्णता दिईने जनाईएको छ । यसअघि पनि सिटौलाकै नेतृत्वमा ३ सदस्यीय तदर्थ समिति रहेको थियो ।

    Advertisement

    नवगठित संगठनको उपाध्यक्षमा फडिन्द्र दहाल, सचिवमा रोशन लामा र कोसाध्यक्षमा लोकमाया ढुंगाना चयन भएका छन ।
    त्यस्तै संगठनको कार्यसमितिमा सृजन घिमिरे, गोपाल सुब्बा, ज्ञानु थापा, खगेन्द्र आचार्य, चेतना निरौला र कोसिस घिमिरे निर्वाचित भएका छन ।
    वि सं २०२१ सालमा तत्कालीन रानी रत्न राज्यलक्ष्मी शाहको अध्यक्षतामा स्थापना भएको संगठनको देशका सबै जिल्लामा संरचना रहेको कार्यक्रममा जानकारी दिईएको छ ।

    Advertisement


    नेपाल बाल संगठनकि अध्यक्ष विद्या न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवगठित कार्यसमितिलाई रास्ट्रीय सभाका पुर्व सदस्य हरिचरण सिवाकोटी, प्रदेश सभा सांसद वसन्त कुमार बाँनिया, भद्रपुर नगरपलिकाका प्रमुख जीवन कुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, ८ नम्बर वडाका वडाध्यक्ष गौरव सुब्बा लगायतले शुभकामना दिएका थिए ।

    प्रेस काउन्सिल सदस्य गणेश पोख्रेलले निर्वाचन अधिकृतको भुमिका निर्वाह गरेको कार्यक्रममा स्वागत रोशन लामाले गरेका थिए । संगठनको विषयमा प्रकाश पार्दै अध्यक्ष सिटौलाले संगठनको नाममा भद्रपुरमा रहेको १ बिगाहा जग्गा र भवनको संरक्षण र प्रयोग साथै झापा गाउँपालिकामा रहेको ७ बिगाहा जमिनको खोजी गरि संस्थाको प्रयोगमा ल्याउने प्रारम्भिक योजना रहेको बताए । त्यस्तै बालबालिकाको सर्वागिंण विकासमा संगठनले कार्ययोजना बनाएर काम गर्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.