• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन स्पोट्रस मिट बिर्तामोडमा सम्पन्न


  •    संवाददाता/ सोमबार, मङि्सर ०२, २०८२  

  • निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन झापा शाखाअन्तर्गत बिर्तामोड नगर समितिले आयोजना गरेको प्याब्सन स्पोट्रस मिट आइतबार सम्पन्न भएको छ ।

    गत कार्तिक २८ गतेदेखि सुरु भएको स्पोट्रस मिटमा बिर्तामोड नगरभित्रका ३० वटा निजी तथा आवासीय विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा कक्षा ९ र १० तथा कक्षा ११ र १२ स्तरीय छात्र-छात्रा भलिबल, फुटबल, कराते, क्रिकेट र सटपुट गरी पाँच वटा इभेन्ट सञ्चालन गरिएका थिए ।

    Advertisement

    बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।

    Advertisement

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि शिक्षा शाखा प्रमुख भण्डारी, झापा जिल्ला प्याब्सनका अध्यक्ष छत्र कार्की, बिर्तामोड नगरपालिका वडा नं.४ का अध्यक्ष राहुल शर्मा लगायतले आ-आफना धारणा राखेका थिए ।

    समापन समारोहमा प्रमुख अतिथि तिलचन भण्डारी, प्याब्सन झापा अध्यक्ष छत्र कार्की, वडाध्यक्ष राहुल शर्मा तथा खेलकुद संयोजक अमृतकुमार तिम्सिना लगायतले विजेता तथा उपविजेता टिमहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा झापा जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, हिसान झापाका कार्यबाहक अध्यक्ष उत्तम खनाल, न्युटन्सका एकेडेमीका प्रधानाध्यापक तथा प्याब्सन जिल्ला सदस्य देबेन्द्र हुमागाई, प्याब्सन सदस्य सन्तोष सुब्बा, निधि माविका प्रधानाध्यापक रन्जित कुमार शाह, बेल्स मोडल माविका प्रधानाध्यापक तारा प्रसाई, कञ्चनजंगा माविका प्रधानाध्यापक केशवराज न्यौपाने,महाधिवेशन प्रतिनिधि एजाज अहमद अन्सारी लगायतको आतिथ्यता रहेको थियो ।

    बिर्तामोड नगर कमिटी कोषाध्यक्ष प्रमिला बजगाईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिपाङ्कर मैनालीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.