• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संयुक्त व्यवसायी प्यालनबाट विजयी उम्मेदवारलाई बधाई तथा सम्मान


  •    संवाददाता/ बुधबार, फागुन २६, २०७७  

  • झापा ।  केही दिन अघि सम्पन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त व्यवसायी प्यालनबाट विजयी बनेका चारजना पदाधिकारीहरुलाई एक औपचारिक कार्यक्रम मार्फत बधाई तथा शुभकमाना व्यक्त गरिएको छ ।

    संयुक्त व्यवसायी प्यानलको तर्फबाट चुनाव प्रचार प्रसारका लागि गठन गरिएको प्रचार समितिको आयोजनामा विर्तामोडमा मंगलबार आयोजित पक्रकार भेटघाट कार्यक्रम मार्फत महासचिव पदमा विजयी बन्न सफल अर्जुन मैनाली, बाणिज्य सचिव कृष्ण पौडेल, सदस्य गौरीशंकर गुप्ता (टिंकु), सदस्य रुची शिवाकोटीलाई बधाई तथा सम्मान गरिएको थियोे । एकजना विजयी उम्मेदवार भने उपस्थित भएका थिएनन् ।

    Advertisement

    प्रचार समितिका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगरकमिटी अध्यक्ष उमानाथ भण्डारी, क्यान महासंघ केन्द्रिय सदस्य भुपेन्द्र मैनाली, सिम्रिक सहकारीका अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य रा ख्नुभएको थियो।

    Advertisement

    कार्यक्रमको संचालन संचारकर्मी सरोज पौडेलले गर्नुभएको थियो । आमसञ्चारबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.