• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुत्केरी महिलालाई बुधबारे जेसीजको खाद्यान्य तथा पौष्टिक आहार


  •    संवाददाता/ सोमबार, फागुन २४, २०७७  

  • बुधबारे । बुधबारे जेसीजले १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर अति विपन्न परिवारकी सुत्केरी महिलालाई खाद्यान्य तथा पौष्टिक आहार सहयोग गरेको छ ।
    सोमबार बुद्धशान्ति–३ की आर्थिक रुपमा विपन्न सुत्केरी महिला पूजा लाेहार विक र उहाँको नवजात शिशुलाई खाद्यान्न तथा पौष्टिक आहार सहयोग गरेको हो ।
    मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो भन्ने भनाईलाई सार्थक रुप दिँदै बुधबारे जेसीजले १२ हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताउनु भएको छ ।
    आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालबाट सुत्केरी तथा नवजात शिशुलाई डिस्चार्ज गर्ने पैसा नभएपछि ती महिलालाई स्थानीयले रकम संकलन गरी अस्पतालबाट डिस्चार्ज गरेका थिए । परिवारमा खानेकुरा नभएपछि जेसीजले सहयोग गरेको सहयोग कार्यक्रमका संयोजक रविन आचार्यले बताउनु भएको छ ।
    ती सुत्केरी महिलाको परिवारलाई बुधबारे जेसीजले एक महिना पुग्ने चामल, दाल, तरकारी, फलफूल, ध्यू, मासु लगायतका खाद्य सामग्री प्रदान गरेको हो ।
    सुत्केरी महिलालाई एक महिनाका लागि गाईको दुधको व्यवस्थापन पनि गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले जानकारी दिनुभएको छ । साथै बच्चाका लागि आवश्यक पर्ने सामग्रीहरु पनि प्रदान गरिएको छ ।
    सो सहयोग हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, उपाध्यक्ष अनिल घिमिरे, विनोद रिजाल, सदस्यहरु विनोद नेम्बाङ, राज पौड्याल, सुरज लिम्बु, दिनेश खतिवडा, बिष्णु लामिछाने लगायतको उपस्थिति थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.