• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सडक बालकको कथामा बनेको फिल्म ‘सुस्केरा’ पोस्ट–प्रोडक्सनमा


  •    संवाददाता/ मङ्गलबार, भदौ ३१, २०८२  

  • ३१ भदौ, काठमाडौं । लेखक तथा निर्देशक शंकर अधिकारी ‘घायल’ निर्देशित नयाँ नेपाली चलचित्र ‘सुस्केरा’ छायांकन सम्पन्न गरी पोस्ट–प्रोडक्सनको चरणमा प्रवेश गरेको छ ।

    सत्य घटनामा आधारित यो चलचित्रले सडकमा जीवन बिताउने एक बालकको मार्मिक कथा मार्फत समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको छ । आफूलाई आत्मनिर्भर बनाउन नसके पनि अरूका लागि बाँच्ने एक बालकको जीवन–संघर्ष यस फिल्मको मुख्य कथावस्तु बनेको निर्देशक ‘घायल’ले जानकारी दिएका छन् ।

    Advertisement

    चलचित्रमा बालकलाकार शुभम अधिकारी, हर्दिक पौडेल र नायरा  प्रसाई प्रमुख भूमिकामा देखिने छन् । साथै, शमिला शर्मा, दिनेश कोइराला, डा. ओमकृष्ण प्रसाई, उषा किरण अधिकारी, मनिषा श्रेष्ठ, सञ्जित श्रेष्ठ, कल्पना भुजेल, उमेश मगरलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

    Advertisement

    फिल्मको निर्माण डा. ओमकृष्ण प्रसाई, मोहन गमाल र मनोज अधिकारीले गरेका छन्। कुमार मानन्धरले छायांकन, मदन न्यौपानेले श्रृङ्गार र सुरेश पाण्डेले नृत्य निर्देशन गरेका छन् ।

    ‘सुस्केरा’ ममता रायमाझीको प्रस्तुतिमा कर्मविर मल्टिपर्पोज इन्भेष्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.