• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
मङ्गलबार, कार्तिक ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सूचीकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय


  •    संवाददाता/ बिहिबार, भदौ १९, २०८२  

  • सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।

    Advertisement

    सूचीकृत नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय कार्यान्वयनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको उनले बताए ।

    Advertisement

    सरकारले पछिल्लो पटक दिएको सात दिनको म्याद गएराति सकिएको थियो । तर यस अवधिमा कुनै पनि सामाजिक सञ्जाल कम्पनी सम्पर्कमा आएनन् । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

    सञ्चार मन्त्रालयमा सूचीकृत नभएका यी सञ्जाल, जुन बन्द हुनेछन्

    फेसबुक

    म्यासेन्जर

    इन्स्टाग्राम

    युट्युब

    ह्वाट्सएप

    ट्वीटर (एक्स)

    लिंक्ड इन

    स्न्याप च्याट

    रेडिट

    डिस्कर्ड

    पिन्ट्रेस्ट

    सिग्नल

    थ्रेड

    वी च्याट

    कोरा

    सम्ब्लर

    क्लब हाउस

    मास्टर डन

    रम्बल

    मि वी

    मि भिके

    लाइन

    इमो

    जालो

    सोल

    हाम्रो पात्रो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
    अर्जुनधारा माविमा दशैँ बिदाको मौका छोपी चोरी
    एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम स्तब्ध
    ताजा अपडेट
    • अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
    • अर्जुनधारा माविमा दशैँ बिदाको मौका छोपी चोरी
    • एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम स्तब्ध
    • २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
    • एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • एनपीएल विजेताले १ कराेड ५० लाख पाउने
    • आज कोजाग्रत पूर्णिमा: बडादशैं बिदा गर्दै लक्ष्मीको स्वागत गरिँदै
    • जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    • झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    • कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.