• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सोल्टी र गेटले बिर्तामोडका बिद्यार्थीलाई गराए अध्यापन सम्बन्धि प्रवर्द्धन कार्यशाला


  •    संवाददाता/ शुक्रबार, भदौ १३, २०८२  

  • नेपालकै पुरानो ख्याती प्राप्त सोल्टी होटेलको सहकार्य र बिगत २० बर्षदेखी शैक्षिक अध्यापन क्षेत्रको अगुवा गेट कलेजले बिर्तामोडका विद्यार्थीलाई एक दिने अध्यापन सम्बन्धि प्रवर्द्धन कार्यशाला झापा बिर्तामोडमा सम्पन्न भएको छ ।

    सोल्टी होटलका नेपाल तथा विदेशमा गरी हाल १२ वटा होटलहरू सञ्चालनमा रहेका छन् । सोल्टीको नेपाल र जर्मनीमा कार्यगत प्रशिक्षण तथा प्रत्यक्ष रोजगारको अवसरसहित ब्याचलरमा अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट, ब्याचलर इन प्रोफेस्नर हस्पिटालिटी र कुकिङतर्फ लेभल तीन को (टेफ) कार्यक्रम समेत भएको बताइएको छ।
    गेट कलेज काठमाडौंका सस्थापक प्रवन्धक खेम लकाई, सोल्टी होटल्सका लर्निङ एन्ड डेभलपमेन्ट अफिसर रुपेश श्रेष्ठ, आदर्श होटल अफ म्यानेजमेन्ट कलेजका सन्जोग खरेल, बिबेक नेपाल लगायतको उपस्थितिमा झापाका एकसय भन्दाबढी विद्यार्थी अभिमुखिकरणमा सहभागी रहेका थिए ।

    Advertisement

    विद्यार्थीलाई सोल्टीको प्रवर्द्धनबाट विद्यार्थीको देशमै वा देश बाहिर कमाउदै सिक्दै कार्यक्रम, रोजगारीका कार्यक्रम बारे समेत जानकारी दिइएको थियो। बर्तमान परिप्रेक्षमा होटल व्यवस्थापन संकायमा विद्यार्थीको आर्कषण बढ्दो रहेको कार्यक्रम आदर्श कलेजका विद्यार्थी भर्ना प्रमुख दीपक दासले जानकारी दिए।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.