• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा उद्योग वाणिज्य संघद्वारा संस्थागत विद्यालयको आन्दोलनप्रति ऐक्यबद्धता


  •    संवाददाता/ बिहिबार, भदौ १२, २०८२  

  • झापा उद्योग वाणिज्य संघले संस्थागत विद्यालयहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

    संघले प्रेस विज्ञप्ति जारी गरेर सरकारको पूर्ण स्वामित्वमा रहेको सामुदायिक विद्यालयले र निजी क्षेत्रका संस्थागत विद्यालयले प्रदान गर्ने छात्रवृत्ति एउटै हुनुपर्ने उल्लेख गर्दै सो व्यवस्था हटाउन माग गरेको हो ।

    Advertisement

    झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्वल राईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘संसदको विषयगत समितिमा अन्तिम छलफलमा रहेको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० मा विद्यालयसँग सम्बद्ध सरोकारवाला विभिन्न संघसंस्था, निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घको पहलकदमीमा तत्काल विभेदकारी व्यवस्थाको अन्त्य गरी समन्यायिक सामाजिक न्याय तथा शिक्षा सहितको ऐन ल्याउन आवश्यक छ ।’

    Advertisement

    ‘सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दल, माननीय सांसद र सरोकारवाला सबै यस विषयमा थप जिम्मेवार भई निजी विद्यालयसँग सम्बद्ध सरोकारवाला विभिन्न संघसंस्था, निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घको पहलकदमीमा तत्काल विभेदकारी व्यवस्था लागू नगर्न झापा उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ ।’

    त्यसैगरी छात्रवृत्ति सम्बन्धी ऐन तथा नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखी १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले मात्र उच्च तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी ऐन नियमका दफाहरूले नागरिकको शिक्षा प्राप्त गर्न पाउने समानताको हकको समेत उल्लङ्घन भएको संघको भनाई छ ।

    विज्ञप्तिमा भनिएको छ ‘निजी क्षेत्रले समग्र देशको विद्यालयको शिक्षा क्षेत्रमा करिब ३४ प्रतिशत योगदान दिनुको साथै ८ खर्बको लगानी र ५ लाख बढीलाई रोजगार प्रदान गरेको विषयलाई नजरअन्दाज गर्न उचित हुँदैन । शिक्षा क्षेत्रमा राष्ट्रको लगानी अभावको बाबजुद पनि शिक्षा क्षेत्रलाई गुणस्तर कायम गर्दै राष्ट्र निर्माणमा निजी तथा आवासीय विद्यालयहरूको यथेष्ट योगदान रहेको अवगत गराउँदछौँ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.