• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

श्री आदर्शको उज्यालो धारा


  •    प्रजुस ओडारी / मङ्गलबार, भदौ ०३, २०८२  

  • शान्तिको गुँड, ज्ञानको प्यारा
    श्री आदर्श मा. वि. हाम्रो तारा ।
    बुद्धशान्ती २, जयपुरको शान
    शिक्षाको मन्दिर, उज्यालो बिहान ।

    शिक्षकहरूको माया, शिष्यको साधना
    अनुशासन र मेहनत,यहाँको रचना ।
    पढाइको दीप,नैतिकताको बाटो
    भविष्य बनाउने, यो विद्यालय साँचो ।

    Advertisement

    पठनपाठन मात्र होइन, चरित्रको श्रृङ्गार
    मानवता सिकाउँछ,बनाउँछ संस्कार ।
    खेलकुद, कला, विज्ञान र गीत
    सबैमा चम्किन्छ, यहाँको जीत ।

    Advertisement

    मेरो आर्दश, यो धरोहरको अंश
    सपना बोकेर अघि बढ्ने इच्छा अनन्त ।
    श्री आदर्शले दिएको साहस र ज्ञान
    बन्छ भविष्य, गौरवमय समान ।

    जयपुरको भूमि, हाम्रो गौरवमय थलो
    जहाँ शिक्षाले भर्छ मनमा उज्यालो ।
    यो विद्यालय, हाम्रो जीवनको आधार
    श्री आदर्श मा. वि., तिमीलाई सत्कार ।।

    लेखक श्री आदर्श मावि बुद्धशान्ती -२ जयपुरमा कक्षा ११ का छात्र हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.