• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बलियो देखियो सुवासको प्यानल


  •    संवाददाता/ शनिबार, फागुन १५, २०७७  

  •  

    झापा । बिर्तामोड उद्योग वाणिज्य संघको भोलि (आइतबार )हुने निर्वाचनमा संयुक्त व्यावसायिक प्यानल बलियो देखिएको छ ।

    Advertisement

    एकजनाले मात्रै स्वतन्त्र उम्मेद्वार दिएको सो निर्वाचनमा नेपाली कांग्रेस समर्थक व्यवसायीहरुको लोकतान्त्रिक प्यानल र नेकपा–राप्रपा गठबन्धनको सुवास भट्टराई नेतृत्वको प्यानल चुनाबी मैदानमा छ ।

    Advertisement

    सक्रिय, युवा र सिर्जनशील व्यसायीहरु रहेको भट्टराईको संयुक्त प्यानल तुलनात्मकरुपमा बलियो देखिएको चर्चा आम व्यवसायीबृतमा चलेकोे छ ।

    सहयोगी र उद्वार भावका सफल ब्यावसायी सुभाष भट्टराई र उहाँको प्यानलको जित लगभग सुनिश्चित जस्तै भएको बिर्तामोडका अगुवा व्यवसायीहरु बताउँछन् ।

    संघको निर्वाचनमा चार हजार पाँच सय ३९ मतदाता रहेका छन्। भट्टराई अलैंची व्यावसायिक महासंघको केन्द्रिय महासचिव र सिम्रीक बचत तथा ऋण सहकारीका अध्यक्ष साथै संचार माध्यमका लगानी कर्ता पनि हुनुहुन्छ ।

    महासचिव मैनाली व्यावसायिक क्षेत्रमा दरिलो नाम हो उहाँले उत्पादनमा महत्त्वपूर्ण काम गर्दै आउनुभएको छ । युवा पंक्तिमा सबै भन्दा बिश्वासिला मानिनुहुन्छ ।

    विभिन्न सामाजिक संघरसंस्थामा समेत सक्रिय भट्टराई र मैनाली झापामै मिलनसार र सामाजिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.