• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राप्रपा कचनकवल गाउँ समितिको अध्यक्षमा पुनः ओझा


  •    संवाददाता/ सोमबार, फागुन १०, २०७७  

  • भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कचनकवल गाउँ समितिको अधिवेशन सोमबार सम्पन्न भएको छ ।

    कचनकवल ६ स्थित सामुदायिक भवन बनियानीमा आयोजित गाउँ अधिवेशनले राप्रपा गाउँ समितिको अध्यक्ष रविचन्द्र ओझालाई निर्विरोध चयन गरेको छ ।

    Advertisement

    ओझाबाहेक अन्यले अध्यक्ष पदमा दावेदारी नदिएपछि पुनः ओझालाई पाँच वर्षीय कार्यकालका लागि पुनः अध्यक्षमा निर्विरोध चयन गरेका हुन । अध्यक्षमा ओझालाई चयन गरे पनि राप्रपा गाउँ समितिमा गाउँपालिकाको सातै वडाबाट सदस्यहरू चयन गरी समितिलाई थप विस्तार गरिने जनाइएको छ ।

    Advertisement

    समारोहका प्रमुख अतिथि राप्रपाका नेता राजेन्द्र लिङदेनले अधिवेशनको उद्घाटन गर्दै कचनकवलमा पार्टीलाई थप मजबुत र विस्तार गर्न नवनिर्वाचित अध्यक्षले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो ।

    पार्टी एकतापछि अहिले राप्रपा जिल्लाभरि वडा, गाउँ तथा नगर समिति विस्तार अभियानमा लागि परेको बताउँदै उहाँले भन्नुभयो -‘राजतन्त्रसहितको हिन्दु राष्ट्र पुनर्स्थापना हाम्रो मुख्य लक्ष्य र अभियान हो ।’

    कार्यक्रममा राप्रपा पार्टीका केन्द्रीय सदस्य टेकनारायण राजवंशी, केन्द्रीय कार्य सम्पादन समितिका सदस्य देवुरमण भट्टराई, गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, उपाध्यक्ष निमसरि राजवंशी, जिल्ला सदस्यहरू सत्यनारायण यादव, धनवीर तामाङ, गाउँ समिति सदस्यहरू अम्बास आलम , फाल्गुनी राजवंशी लगायतले मन्तव्य राख्नुभएको थियो।

    सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २७ जना राप्रपामा प्रवेश गरेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.