• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अब्बल व्यावसायी लुइँटेल


  •    संवाददाता/ सोमबार, फागुन १०, २०७७  

  • झापा । व्यावसायिक क्षेत्रमा राम्रो अनुभव बोकेका भगिरथ लुइँटेल बिर्तामोड क्षेत्रका उदयीमान व्यवसायी हुनुहुन्छ । मार्केटिङको जागीर बाट व्यावसायमा प्रवेश संगै बिर्तामोडमा स्थापित व्यवसायीको परिचय बनाउने व्यक्तिमध्येमा पर्नुहुन्छ ।

    २०६३ सालदेखि गृल व्यवसाय गर्दै आउनुभएका उहाँ पछिल्लो समय पाथीभरा मेसिनरीको पसल संचालन गर्नुहुन्छ।

    Advertisement

    उहाँ गृल तथा स्टिल ब्यबसाय महासंघको केन्द्रिय सदस्य समेत हुनुहुन्छ भने रामचौक सामुदायिक बनको कोषध्यक्ष पनि हुनुहुन्छ ।

    Advertisement

    बिर्तामोड २ चारपानेमा बस्दै आउनुभएका लुइँटेल सामाजिक रुपमा पनि उत्तिकै सकृय हुनुहुन्छ ।

    स्थानीय युवाहरु संगको सक्रियतामा खेलकुद ,मठमन्दिर संरक्षण गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्दै युवा देखि वृद्ध सम्मका लागि सारथि बनेर सामाजिक र व्यावसायिक गतिविधि गरिरहनुभएको छ।

    बिर्तामोडमा गृल ब्यबसाय लाई ब्यबस्थित गर्न र यस क्षेत्रमा व्यावसायिक सुरक्षा स्थापित गर्ने प्रतिबद्धता सहित संयुक्त व्यावसायि प्यानलको तर्फबाट बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनमा उहाँ सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.