• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारा प्रेस क्लवको दोश्रो साधारणसभा समपन्न , क्लवको भवन निर्माणार्थ पूर्वमन्त्री बुढाथोकीले जग्गा उपलव्ध गराउने


  •    संवाददाता/ आइतबार, फागुन ०९, २०७७  

  • झापा । अर्जुनधारा प्रेस क्लवको दोश्रो साधारणसभा आईतबार समपन्न भएको छ ।

    अर्जुनधारा १ स्थित हचुमासा सामुदायीक बनमा रहको पर्यटकिय क्षेत्र हात्तिआहालमा सम्पन्न साधारणसभामा अध्यक्ष कुमार भट्टराईले क्लवको आफ्नै भवन निर्माण गर्ने योजना सुनाउनुभयो ।

    Advertisement

    जसका लागि पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले आवश्यक जमिन निःशुल्क प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    Advertisement

    नगरका पत्रकारको विकासका लागि क्लवको भवन निर्माण गर्न लागेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख हरिकुमार रानाले पत्रकारका लागि निर्माण हुने भवनका लागि सहयोग गर्ने आश्वसन दिनुभयो।

    त्यसैगरी बिबिसि संवाददाता पत्रकार उमाकान्त खनालले भवन निर्माणपछि आफुसँग भएका पत्रकारलाई आवश्यक सामाग्री उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

    त्यसैगरी हचुमासा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष युवराज लोहार, क्लवका सल्लाहकार दिपिन राई, कृष्ण वराललगायतले पनि आफुहरुले सकेको सहयोग गर्ने बचन दिनुभयो । क्लवका भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रमेश समदर्शी राईले गर्नुभयो भने सञ्चालन सचिव प्रेम आचार्यले गर्नुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.