• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कपडा सिलाई व्यवसायीको साथ सुवास भट्टराईको प्यानललाई


  •    संवाददाता/ आइतबार, फागुन ०९, २०७७  

  • बिर्तामोड । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा संयुक्त व्यवसायी प्यानललाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ ।

    आगामी फागुन १६ गते हुने वाणिज्य संघको निर्वाचनमा नेकपा र राप्रपाले गठबन्धन गरी नेपाली कांग्रेस सम्बद्ध व्यवसायीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

    Advertisement

    संयुक्त व्यवसायिक प्यानल बनाएर चुनावमा होमिएको सुवास भट्टराई नेतृत्वको समुहलाई कपडा तथा सिलाई व्यवसायी संघ झापाले साथ दिने भएको हो ।

    Advertisement

    महासंघका झापा अध्यक्ष दिलिप सुन्दासको अध्यक्षता रहेको कार्यक्रममा अध्यक्षका प्रत्याशी उम्मेद्वार सुभाष भट्टराई ,वरिष्ठ उपाध्यक्ष उम्मेद्वार नारायणप्रसाद चिमरिया, महासचिवका उम्मेद्वार अर्जुन मैनालीले आफुहरु विजयी भएपछि गरिने काम र सहयोगका विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

    महासंघका केन्द्रीय सदस्य हरि नेपालीले संगठनको तर्फबाट ऎक्यवद्धतासहित समर्थन जनाएको घोषणा गरेका थिए ।

    सोही कार्यक्रममा सहभागी राष्ट्रिय सौन्र्दर्यकर्मी युनियन नेपालका केन्द्रीय सदस्य धनु सुब्बाले युनियनको तर्फबाटसमेत ऎक्यवद्धता जनाउँदै शुभकामना दिएकी छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    काेशी प्रदेश सभाकाे बैठक नयाँ भवनमा
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.