झापा । सतासी बहुदेश्य सहकारी संस्थाले उप समिति र कर्मचारीलाई तीन दिने उद्घोषण तथा ब्याक्तित्व बिकास तालिम शुरु गरेको छ ।
संस्थाका उपाध्यक्ष सुजता थापा मगरको अध्यक्षता रहेको कार्यक्रममा महिला उप समिति संयोजक धनमाया श्रेष्ठको स्वागत रहेको थियो ।
समितीका सदस्यलाई आफ्ना गतिविधि आफै गर्ने र ब्याक्तित्व बिकास गर्न तालीम आयोजना गरिएको ब्यबस्थापक सन्तोष श्रेष्ठले जानकारी दिए।
Advertisement
२६ जना सहभागीता रहेको तालिमको सहजीकरण संचारकर्मी सरोज पौडेलले गरिरहेका छन् ।







