• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शहिद राम नाथ दाहालको स्मृतिमा गेट निर्माण तथा अक्षयकोष स्थापना


  •    संवाददाता/ आइतबार, फागुन ०२, २०७७  

  • झापा । बिर्तामोड २ स्थित वीर अमर सिंह प्राबिधिक माद्यामिक बिद्यालयमा शहिद राम नाथ दाहालको स्मृतिमा गेट निर्माण तथा अक्षयकोष स्थापना गरिएको छ ।

    बिद्यालयमा आज एक कार्यक्रमका बीच भुपेन्द्र दाहाल बुहारी अम्बिका दाहालले गेट निर्माणको लागत ७८ हजार र अक्षयकोषको लागि १लाख ५१ हजार रुपैया हस्तान्तरण गरेका छन् सहिद रामनाथ दाहाल स्मृति अक्षयकोष बाट संथाल जातिका बालबालिका लाई छात्रवृत्ति दिईने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किशोर पौडेलले जानकारी दिए।

    Advertisement

    कार्यक्रममा प्रध्यानाध्यापक यदुनाथ अधिकारीले दाताले दिएको रकम सहि प्रयोग गरिने प्रतिबद्धता जनाउदै अझ रचनात्मक काम गर्ने बताए ।

    Advertisement

    २०२८ सालमा तत्कालीन एमाले चलाएको आन्दोलनमा पक्राउ परेका दाहाल लाई इलाम जेल सरुवा गर्ने बहानामा सुखानीको जंगलमा गोलि हानी हत्या गरिएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.