• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देवकोटाको मर्मत संभारमा जुटे स्थानीय युवा


  •    संवाददाता/ बुधबार, माघ २८, २०७७  

  • झापा । बिर्तामोड ९ मा रहेको देवकोटा आधारभुत विद्यालयको स्वरुपमा छिट्टै परिवर्तन आउने भएको छ ।

    स्थानीय युवाहरुको अग्रसरतामा विद्यालयको खेल मैदान सम्याउने, भवनहरुमा रङ्ग रोगन गर्ने, सरस्वती मन्दिर निर्माण लगायत कार्य गर्न विद्यालयले छुट्टै समिति बनाएको हो ।

    Advertisement

    लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेका स्थानीय सरोज पौडेलको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।

    Advertisement

    समितिले बुधबारदेखि भवनहरुमा रङ्ग रोगनको कार्य थालनी गरेको अध्यक्ष पौडेलले बताउनुभयो । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले रङ्ग रोगन कार्यको सुरुवात गर्नुभएको हो ।

    सो अवसरमा नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, खेलकुद बिकास समिति अध्यक्ष टीका संग्रौला, उपाध्यक्ष केशव भण्डारी लगायतको उपस्थिति थियो ।

    पौडेलका अनुसार आउँदो सरस्वती पुजाको दिन विद्यालय हातामा सरस्वतीको मन्दिर शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

    सो छलफल कार्यक्रममा नगर उपप्रमुख प्रसाईले श्रोत जुटाउन र आवस्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउदै रचनात्मक भएर काम गर्न आग्रह गर्नुभयो । यस्तै शिक्षा प्रमुख भण्डारीले शैक्षिक सुधारमा कुनै कसुर नराखी बिद्यालयको स्तरोन्नतिमा सक्रियता पुर्वक सहयोग रहने बताउनुभयो।

    नगर खेलकुद समिति अध्यक्ष संग्रौलाले बिद्यालय खेल मैदान निर्माण गरि आगामी दिनमा नगरले गर्ने खेलकुद प्रतियोगिता यसै मैदानमा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आवस्यक सहयोग गर्ने बताउनुभयो ।

    समितिका उपाध्यक्ष भण्डारीले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउदै खेलकुद समिती पुर्ण प्रतिबद्ध रहने बताउनुभयो।

    बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष गंगा भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण प्रध्यानाध्यापक मुकुन्द रेग्मीले गर्नुभएको थियो।

    विद्यालयको खेल मैदान सम्याउन, भवनहरुमा रङ्ग रोगन गर्न तथा सरस्वती मन्दिर निर्माण लगायत कार्य गर्न स्थानीयबासी, समुदाय, स्थानीय सरकार एवम् शिक्षा क्षेत्रको प्रवर्धनमा योगदान गर्ने दाताहरुबाट सहयोग संकलन गरिने अध्यक्ष पौडेलले योजना सुनाउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.