• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सेल्फिजोनको सरसफाईमा जुटे युवाहरु , महिलाहरुको पनि सामुहिक सहभागी


  •    संवाददाता/ मङ्गलबार, माघ १३, २०७७  

  • झापा । पछिल्लो समय पर्यटकहरुको आकर्षण बन्दै गरेको अर्जुनधारा १० स्थित कालीझोडा प्रबेश गर्ने मुख्य सडक- खण्ड सेल्फिजोनमा सरसफाई कार्य सम्पन्न भएको छ ।

    कालिका युथ र स्थानीय संजिवनी महिला कृषि सशक्तिकरण समुहको सहभागीतामा मंगलबार सरसफाई गरीएको हो ।

    Advertisement

    प्रत्येक १५ ÷१५ दिनमा सञ्चालन गरीर्दै आएको सरसफाई कार्यक्रममा करीव ४० जनाको सहभागीता रहेको थियो ।

    Advertisement

    प्रगती सामुदायीक बन , युवा बचत समुह लगायत बिभिन्न संस्थाहरुले सरसफाई कार्यमा सहयोग गर्दै आएको सेल्फिजोनका संयोजक दिपेन्द्र अछामीेले जानकारी दिनुभयो ।

    “आफ्नो ठाउँ आफै बनाउँ “भन्ने उद्धेश्यले युवाहरुले सञ्चालन गरेको अभियानमा आफुहरुले पनि सहयोग गर्न पाउँदा खुशि लागेको बताउँदै संजिवनी महिला कृषि सशक्तिकरण समुहकी सचिव मिना लामाले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

    सेल्फिजोन अवधारणलाई सफल बनाउन बिदेशमा रहेका यहाँका युवाहरुले आर्थीक सहयोग गरेका कालीका युथका उदय मेन्याङबो लिम्बु बताउनुहुन्छ ।

    २ लाख ८५ हजारको लागतमा निर्मीत यो क्षेत्रमा बस्नका लागी सिमेन्ट र फलामको गरी करीव ३० वटा फलैँचा बनाइएको छ ।

    यो सडक भएर आवतवाजत गर्ने यात्रुहरु मात्र नभएर झापा , ईलाम , मोरङ लगायतका बिभिन्न स्थानबाट सेल्फि लिन, टिकटक , म्युजिक भिडियो , छोटो चलचित्र बनाउन मानीसहरु यहाँ आउने गरेका छन् ।

    आगामी दिनमा पार्क बनाउने ,पर्यटकहरुका सहजताका लागी धारा , कल , सौचालयको व्यबस्थापन गर्दै प्रगति सामुदायीक बन हाताभित्र रहेकोले पर्यटकहरुको सुरक्षाका लागी बिभिन्न बिकल्पहरु अपनाइने संयोजक अछामीको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.