• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो चिन्तन चौतारीमा गायिका आस्था राउतको लाइभ कन्सर्ट


  •    संवाददाता/ बुधबार, माघ ०७, २०७७  

  • झापा । अङ्ग्रेजी नयाँ बर्ष २०२१ बाट संचालनमा आएको बिर्तामोड क्षेत्रकै पहिलो उज्यालो चिन्तन चौतारी रिसोर्टले यही माघ ९ गते लाइभ कन्सर्ट गर्ने भएको छ ।

    नेपालका चर्चित कलाकारहरुलाई ल्याएर रिसोर्टले लाइभ कन्सर्ट गर्न लागेको हो ।

    Advertisement

    गायिका आस्था राउत , लिजर्ड बैण्ड , कलाकार सुवाष मेचेलगायतको उपस्थितिमा कन्सर्ट गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी रिसोर्टले जानकारी दिएको छ ।

    Advertisement

    बिर्तामोडको मुक्ति चोकदेखि साढे पाँच किलोमिटर दक्षिण हल्दीबारी जाने कालोपत्रे सडकले छुनेगरी बिर्तामोड ९ को उज्यालो चिन्तन चौकमा सो रिसोर्ट रहेको छ । युवा व्यवसायी प्रकाश बुढाथोकीले आफ्नो १० कठ्ठा जग्गामा करिव ४ करोडको लागतमा सो रिसोर्ट संचालनमा ल्याउनु भएको हो।

    रिसोर्टमा एटेज डिलक्स रुम, बालबालिका र ठूलाका लागि भिन्नाभिन्नै स्वीमिङ पूल, पार्टी प्यालेस, फनपार्क , रेष्टुरेन्टलगायतका सुविधाहरु रहेका छन् ।

    पर्यटकहरुलाई साताको एकदिन गीत–संगीतमार्फत मनोरंजन दिने उद्धेश्यले आफूले सो सांगीतिक साँझ गर्न लागेको संचालक बुढाथोकीले बताउनु भयो । पर्यटन प्रवद्र्धन गर्दै आफ्नै गाउँठाउँमा केही गरौं भन्ने उद्धेश्यले रिसोर्ट संचालनमा ल्याएको जानकारी दिनु भयो।

    बिर्तामोडको कोलाहल र प्रदुषणबाट मुक्त भएर शान्त वातावरणमा रमाउन चाहने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खोलिएको उहाँको भनाइ छ ।

    नेपाली , थकाली , चाइनिज , इन्डियन खानाको व्यवस्था रहने त्यस रिसोर्टमा आफैले उत्पादन गरेको हाँस , कुखुरा , बटाइ, माछा उपलब्ध रहेको संचालक बुढाथोकीले जानकारी दिनु भयो।

    आफ्नो रिसोर्टको बैशाख १ गते ग्रान्ड ओपनिङ गर्ने कार्यक्रम राखिएको अर्का संचालक बिन्दा बुढाथोकीले बताउनु भयो ।

    हस्पिटालिटीका लागि आबश्यक सबै पूर्वाधार तयार गरिएको बताउँदैै सन्थाल ,नेवार , राजवंशी जातिको संस्कृतिलाई समावेश गरिने जानकारी दिनु भयो।

    ट्राभल एजेन्सी , ट्रेकिङजस्ता सुविधाहरुसमेत रिसोर्टमा उपलब्ध रहेको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.