• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

साहित्य चौतारी बिर्तामोडद्वारा कनकाई माविमा अक्षयकोष स्थापना


  •    संवाददाता/ आइतबार, बैशाख १४, २०८२  

  • साहित्य चौतारी बिर्तामोडले कनकाई-३ स्थित सुरुङ्गाको कनकाई माध्यमिक विद्यालयलाई अक्षय कोषका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेको छ ।

    चौतारीले ‘हर्क-लोक स्मृति प्रतिभा पुरस्कार स्थापनाका लागि शनिवार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच अक्षयको रकम हस्तान्तरण गरेको हो ।

    Advertisement

    स्व.हर्कबहादुर प्रधान तथा लोकबहादुर पौडेलको स्मृतिमा साहित्य चौतारी हर्क-लोक स्मृति प्रतिभा पुरस्कारको लागि कनकाई माविलाई अक्षयकोष हस्तान्तरण गरिएको थियो ।

    Advertisement

    अक्षयकोषकी संस्थापक तथा संरक्षक मुनादेवी श्रेष्ठ, बेनुकुमारी श्रेष्ठ पौडेल, साहित्य चौतारीका संस्थापक संरक्षक तथा बर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठसहित चौतारीका पदाधिकारी तथा सदस्यहरुले ५ लाख ५५ हजार ५५५ रुपैयाँ बराबरको चेक प्रधानाध्यापक कर्णकहादुर डाँगी र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईलाई हस्तान्तरण गरेका छन् ।

    साहित्य चौतारीका संस्थापक संरक्षक तथा बर्तमान अध्यक्ष श्रेष्ठले लोक र हर्क आफ्ना भेनाजु र ज्वाई मात्र नभएर आफ्नो ब्यवसायिक क्षेत्रका गुरु र सहयोगी भएकाले उनीहरुको नाम जीवन्त राख्ने उद्देश्यले अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरेको बताए ।

    कनकाई माविका विद्यालय ब्यवस्थापना समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाका अध्यक्ष जीवनाथ सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।

    विद्यालयका प्रधानाध्यापक डाँगीले स्वागत गर्दै विद्यालयले एक करोडको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको र हालसम्म १३ बढी संघसंस्था तथा ब्यक्तिले बिभिन्न अक्षयकोष स्थापना गरेर करिव २३ लाख रुपैयाँको पुर्याएको बताए ।

    कार्यक्रममा प्रमुख अतिथि सुवेदी, चाहित्य चौतारीका अध्यक्ष देबीभक्त श्रेष्ठ, कनकाई-३ का वडाध्यक्ष युवराज चम्लागाई, विद्यालयका सल्लाहकार संयोजक जर्नादन उप्रेती, शनिश्चरे क्याम्पसका प्रमुख मोहनप्रसाद ओली, अक्षय कोषकी संरक्षक मुनादेवी श्रेष्ठलगायतले आ-आफ्नो भनाई राखेका थिए ।

    साहित्य चौतारीको प्रायोजक तथा आयोजनामा भएको अक्षय कोष स्थापना कार्यक्रममा लोकगायक तथा साहित्य चौतारीका सल्लाहकार अनिरुद्र ओली, कनकाई-३ का वडा सदस्य गोविन्द सुवेदी, साहित्य चौतारीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक तीर्थराज खरेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.