सरकारले शनिवार शिक्षक महासंघसँग वार्ता गर्ने समय तय गरेको छ ।
आज वार्ता हुन नसकेको जनाउँदै शिक्षा मन्त्रालयले भोलि बिहान ७:३० बजे वार्ताको समय तय गरेको हो ।
यसैबीच वार्तामा सहभागी हुन शिक्षक महासंघलाई मन्त्रालयले आह्वान गरेको छ ।
Advertisement