• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कक्षा १२ को परीक्षाका लागि सबै विकल्प र संयन्त्र अपनाउने


  •    संवाददाता/ मङ्गलबार, बैशाख ०९, २०८२  

  • राष्ट्रिय परीक्षा बोर्डले सबै विकल्प र संयन्त्र अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

    शिक्षकहरूलाई अनुरोध गर्ने तर उनीहरूबाट परीक्षामा सहयोग नभएको खण्डमा विकल्पमा जाने बोर्डको भनाइ छ ।

    Advertisement

    ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभएको खण्डमा अरू आवश्यक सबै संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरिसकेको छ ।

    Advertisement

    गृह मन्त्रालयमार्फत सुरक्षा तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पालिकालाई अनुरोध गर्ने, जिल्लाको परीक्षा समन्वय समिति, शिक्षा इकाइ तथा प्रदेशमा रहेको बोर्डको कार्यालय सबैसँग समन्वय गरी केन्द्राध्यक्ष खटाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका छन् ।

    यस पटक कक्षा १२ को परीक्षामा झन्डै ५ लाख ११ हजार जना परीक्षार्थी छन् । परीक्षाका लागि १ हजार ५ सय ९० वटा केन्द्र तोकिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.