• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधाराका व्लड क्याक्सरपिडित राजकुमारलाई पौडेलको सहयोग , छोराको ज्यान बचाईदिन परीवारको आग्रह


  •    संवाददाता/ शनिबार, माघ ०३, २०७७  

  • झापा । अर्जुनधारा १० कालीझोडाका व्लड क्याक्सरपिडित १८ बर्षीय किशोर राजकुमार बिश्वकर्माको उपचारका लागी सहयोग गरीदिन परीवारले सवैमा आग्रह गरेको छ ।

    बिगत केहि महिनादेखि काठमाडौको टिचिङ अस्पतालमा उपचाररत राजकुमारको आर्थिक अवस्था दयनिय रहेकाले उपचारमा समस्या आएको उनका बुवा लाल बहादुर बिश्वकर्मा बताउँछन् ।

    Advertisement

    छोराको उपचारमा आफ्नो सवै जायजेथा सकिएको र अझै धेरै रकम आवश्यक परेको हुँदा आफ्नो छोराको ज्यान बचाईदिन सहयोगी हातहरुलाई बुवा लाल बहादुर र आमा लिला बिकको आग्रह छ ।

    Advertisement

    यसैबिच , क्यान्सरपिडित राजकुमारको उपचारका लागी सहयोग जुट्ने क्रम शुरु भएको छ । यसैक्रममा अर्जुनधारा ९ का कुल बहादुर पौडेलले राजकुमारको उपचारका लागी सहयोग रकम परीवारसमक्ष हस्तान्तरण गर्नुभएको छ ।

    एकलाई बिपद् आईपर्दा अर्कोले सहयोग गर्नु मानवीय धर्म र पुन्यको काम भएको भन्दै पौडेलले घरमै गएर राजकुमारका मातापिता लाल बहादुर र लिलालाई नगद २१ हजार ५ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको स्थानीय खगेन्द्र सुबेदिले जानकारी दिनुभयो ।

    क्यान्सरपिडित राजकुमारको उपचार र जीवन रक्षाका लागी सहयोग गरीदिन सवैमा उहाँले अपिल समेत गर्नुभयो।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.