• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो गोल्धाप बाल क्लबको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा राज अधिकारी सर्वसम्मत


  •    संवाददाता/ शनिबार, माघ ०३, २०७७  

  • झापा । उज्यालो बाल क्लब गोलधापको प्रथम अधिबेशन राज अधिकारी लाई सर्वसम्मत अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ।

    Advertisement

    वडा अध्यक्ष त्रिलोचन सापकोटाको प्रमुख आतिथ्य तथा क्लबकि निवर्तमान अध्यक्ष सुस्मिता पराजुलीको सभापतित्वमा शनिबार सम्पन्न अधिबेशनबाट २१ सदस्यीय कमिटी गठन गरीएको हो ।

    Advertisement

    हल्दिवारी गाउँपालिका वडा नम्बर – १ को कार्यलयमा आयोजीत कार्यक्रममा सामुदायिक तथा निजि विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।

    कार्यक्रममा वडाध्यक्ष त्रिलोचन सापकोटा , कार्यपालिका सदस्य तथा महिला तथा बालबालिका बिकास समिति वडा नम्बर १ संयोजक सरिता नेउपाने ,हल्दिवारी प्रेस क्लब अध्यक्ष नेत्र बिक्रम बिमली ,गरमकाली आधारभुत विद्यालयका शिक्षक बडाराम हेमरम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

    अध्यक्ष सुस्मिता पराजुलीले एक बर्ष भित्र बाल क्लले गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा क्लबका सदस्य राज अधिकारीले स्वागत गर्नु भएको थियो।

    अधिबेशनको दोस्रो सत्रले ” उज्यालो बाल क्लब ” गोल्धाप २१ सदस्य कार्यसमिति निर्बिरोध निर्वाचित गरेको निर्वाचन समिति संयोजक नरेस बराल ले जानकारी दिनु भयो ।

    समितिको उपाध्यक्षमा देबेन्द्र अधिकारी सचीव  रुविका खनाल ,सहसचिव अनुप साशंकर ,कोषाध्यक्ष भुमिका कार्की रहेका छन् भने सदस्यहरुमा क्रमश: इशा बिष्ट ,युना भट्टराई प्रिती बिष्ट , विधानराज पौडेल ,मौसम खड्का ,नायुमा राई ,सागर ढकाल ,समीर किस्कु ,प्रवेश तिम्सिना ,नुमा काम्बाङ ,अनुस्का अधिकारी , उज्वल शिवाकोटी ,सुमन सौरेन ,अमिता प्रधान ,यान्किला सुनुवार र करण कडरिया निर्विरोध चयन भएका छन् ।

    क्लबको सल्लाहकार संयोजकमा सुस्मिता पराजुली ,संरक्षकमा वडा अध्यक्ष त्रिलोचन सापकोटा तथा कार्यक्रममा सहजकर्तामा वडा सदस्य सरिता नेउपाने रहेको बताइएको छ।

    नवनिर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथी सापकोटाले सपथ ग्रहण गराउनु भएको थियो भनेसहजीकरण बाल अभियान कर्ता सरोज पौडेलले गर्नु भएको थियोे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.