• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सडक केन्द्रित आन्दोलन थाल्दै शिक्षक, झापाबाट हजार शिक्षक काठमाडौँतर्फ


  •    संवाददाता/ बुधबार, चैत १९, २०८१  

  • आजदेखि सुरु हुने काठमाडौँ केन्द्रित आन्दोलनका लागि झापाबाट करिव हजार जना शिक्षक गएका छन् ।

    पहिलो चरणको कार्यक्रमअन्तर्गत स्थानीय तहमा ज्ञापनपत्र बुझाउने, धर्ना बस्ने, अन्तरक्रियात्मक कार्यक्रम, शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना, प्रदेश राजधानीमा धर्ना जस्ता कार्यक्रम सकेर नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा दोस्रो चरणको काठमाडौँ केन्द्रित आन्दोलनको लागि झापाबाट त्यति शिक्षक गएका हुन् ।

    Advertisement

    नेपाल शिक्षक महासंघ झापाको समन्वयमा प्रत्येक स्थानीय तहमा गठित नेपाल शिक्षक महासंघले नेतृत्व गर्दै आ-आफ्नो पालिकाबाट गाडी रिजर्व गरि शिक्षकहरुलाई काठमाडौँ लिएर गएको महासंघका जिल्ला अध्यक्ष नेत्रप्रसाद खरेलले जानकारी दिए ।

    Advertisement

    झापामा नेपाल शिक्षक महासंघ स्थानीय समितिका अध्यक्षहरुले नेतृत्व गर्नेछन् । शिक्षक महासंघ झापा अध्यक्ष खरेलसहित झापास्थित विभिन्न पेशागत संस्थाका अध्यक्षहरुले आवश्यक समन्वय र सहजीकरण गरिरहेका छन् । आन्दोलनको निम्ति प्रत्येक पालिकामा आन्दोलन परिचालन कोष निर्माण गरि कम्तीमा सात दिनको लागि राजधानीतर्फ प्रस्थान गरेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.