• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीले लगाए ताला, थप आन्दोलन गर्ने चेतावनी


  •    संवाददाता/ सोमबार, चैत १०, २०८१  

  • त्रिभुवन विश्वविद्यालय शिक्षा संकायको डिन कार्यालयमा विद्यार्थीहरूले ताला लगाएका छन् ।

    शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको तेस्रो सेमेस्टरको नतिजामा ६८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि विद्यार्थीहरूले ताला लगाएका हुन् ।

    Advertisement

    ‘सेमेस्टर प्रणालीमा अनुत्तीर्ण हुनु भनेको प्रणाली नै फेल भएको हामी सम्पूर्ण विद्यार्थीको बुझाइ हो,’ ३० जना विद्यार्थीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

    Advertisement

    तेस्रो सेमेस्टरको ‘मेजसरमेन्ट एन्ड इभ्यालुएसन इन एजुकेसन’ विषयमा प्रश्न नै गलत सोधेको कारण नतिजा सन्तोषजनक नभएको विद्यार्थीहरूको आरोप छ ।

    गलत प्रश्न सोध्नेलाई कारबाही र नतिजाको पुर्नर्योग गर्न विद्यार्थीहरूले माग गरेका छन् । माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी विद्यार्थीहरूले दिएका छन् ।

    ‘नतिजामा लापराबाही भयो । गलत प्रश्न सोधेका कारण विद्यार्थी अनुत्तीर्ण भएको हो,’ विद्यार्थी गुणस्तर समूहका अध्यक्ष नविन्द्रराज न्यौपानेले भने, ‘उत्तर पुस्तिकाको पुन: परीक्षण हुनुपर्छ ।’ माग पूरा भयो भने भोलि नै ताला खोल्न तयार रहेको न्यौपाने बताउँछन् ।

    सहायक डिन जन्तराज कार्कीका अनुसार नतिजामा असन्तुष्टि जनाउँदै विद्यार्थीले ताला लगाएका हुन् । नतिजा एक साताअघि सार्वजनिक भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.