• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

काँकरभिट्टा क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका राई विजयी


  •    संवाददाता/ बुधबार, चैत ०५, २०८१  

  • काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का सुरज राई विजयी भएका छन् ।

    मंगलबार सम्पन्न निर्वाचनको मतगणनामा नेविसंघका राईले १५१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका संगम बरालले ८८ र राप्रविसंघका संजोग खनालले १० मत प्राप्त गरेका हुन् ।

    Advertisement

    त्यस्तै सचिवमा अनेरास्ववियुका एलिस पौडेलले १२९ मत प्राप्त गरी विजयी भएका छन् भने नेविसंघका सचिव पदका उम्मेद्वार अंकित प्रसाद चम्लागाईले ९७ मत प्राप्त ग गर्दा राप्रविसंघका सोभियत श्रेष्ठले २१ मत पाएका छन् ।

    Advertisement

    त्यसैगरी कोषाध्यक्षमा नेविसंघकी रिया ढुंगाना विजयी भइन् । ढुंगानाले ९५ मत प्राप्त गरी विजयी हुँदा अनेरास्ववियुका सुवास गौतमले ८८ मत प्राप्त गरे भने राप्रविसंघका आकाशबहादुर बस्नेतले ५४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

    त्यसैगरी प्रत्यक्ष तर्फको सदस्यहरूमा नेविसंघका सन्ध्या कार्की, विज्ञान राई र निश्चल तामाङ विजयी भएका छन् भने अनेरास्ववियुका प्रदिप्ती ढकाल र मानव ढुंगेल विजयी भएको निर्वाचन अधिकृत हेमकुमार खड्काले जानकारी दिए ।

    सदस्यमा नै समान मत ल्याएर बराबरी भएका नेविसंघका भुवनसिंह खड्का र अनेरास्ववियुका इसाक खडियाबीच गोला प्रथा गर्दा अनेरास्ववियुका खडिया विजयी भएको निर्वाचन अधिकृत खड्काले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.