• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्ववियू निर्वाचन: गरामनी क्याम्पसमा विद्यार्थी ४०, उम्मेदवार २० जना


  •    संवाददाता/ शनिबार, चैत ०१, २०८१  

  • आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि झापाको बिर्तामोड-८ स्थित गरामनी क्याम्पसमा जम्मा ४० जना विद्यार्थीमध्ये २० जना उम्मेदवार बनेका छन् ।

    कुल विद्यार्थीमध्ये आधा उम्मेदवार बनेका हुन् । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्रत्यक्षतर्फ १५ जना र समानुपातिकतर्फ पाँच जनाको उम्मेद्वारी दिएका हुन् ।

    Advertisement

    अनेरास्ववियूले अध्यक्षमा बिमला गिरी, सचिवमा सुनिता संग्रौला, कोषाध्यक्षमा अञ्जली मुर्मू र सदस्यमा दावा तामाङलाई उठाएको छ भने नेविसंघका तर्फबाट अध्यक्षमा रोनिश पाठक, सचिव सन्जिला कार्की, कोषाध्यक्ष खुश्बु खातुन तथा सदस्यमा तीर्थबहादुर तामाङ, मनिका मगर, सरिष्मा मगरले उम्मेद्वारी दिएका छन् भने समानुपातिकतर्फ गंगाराम खड्का र मिनाकुमारी आचार्य सदस्यको उम्मेदवार बनेका छन् ।

    Advertisement

    त्यस्तै राप्रविसंका तर्फबाट केशव खरेल अध्यक्षको उम्मेदवार बनेका छन् । सन्दिप अधिकारी सचिव, रामकृष्ण पौडेल कोषाध्यक्ष, सुदिप ढकाल सदस्यको उम्मेदवार बनेका छन् ।

    क्याम्पसले स्ववियू निर्वाचन गराउन प्राध्यापक कृष्ण दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । जसको सदस्यहरुमा भूपेन्द्र राउत र खेमबहादुर बस्नेत छन् । थोरै विद्यार्थी भएका कारण क्याम्पस प्रशासनले निर्वाचन नगराई सर्वसम्मत गराउने प्रयास गराएको थियो । तीन वटा राजनीतिक दलका नेताहरु आ-आफ्ना उम्मेदवार जिताउन लागि परेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.