• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वीरेन्द्र माविले विविध कार्यक्रम गर्दै मनायो वार्षिकोत्सव


  •    संवाददाता/ शनिबार, फागुन २४, २०८१  

  • झापाको चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयले ५९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष असारु राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए ।

    Advertisement

    उत्कृष्ट शिक्षकसहित छात्राछात्रलाई पुरस्कार प्रदान गरिएको कार्यक्रमको उद्घाटन गर्दै पोखरेलले नगरपालिकाले पर्याप्त बजेट नभए पनि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकमा राखेको बताउँदै विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    Advertisement

    प्रधानाध्यापक खिलाराज कोइरालाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको आर्थिक, भौतिक लगायतका विषयलाई उजागर गर्दै समस्या र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।

    उक्त अवसरमा उत्कृष्ट शिक्षिका मन्जु चौधरीलाई नगदसहित प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो भने कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत उत्कृष्ट १२ जना छात्रछात्रालाई विभिन्न कोषबाट प्राप्त रकमबाट पुरस्कार प्रदान गरिएको थियो ।

    यसैगरी खेलकुद लगायतका विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने पाँच दर्जन बढी विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

    उत्कृष्ट छात्र छात्रालाई धर्मप्रसाद घमचन्द्र स्मृति छात्रवृत्ति, स्व.डिल्लीप्रसाद भट्टराई स्मृति कोष छात्रवृत्ति, स्व. विधानाथ पवित्रादेवी तिम्सिना अक्षयकोष र केशर जमुना स्मृति छात्रावृत्ति पुरस्कारबाट छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक कोइरालाले बताए ।

    शिक्षक मन्जु दाहालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक गिरीधर शर्मा कट्टेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.