• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नवकिरण आविमा शिक्षक-अभिभावक संघ गठन


  •    संवाददाता/ सोमबार, फागुन १९, २०८१  

  • झापाको बुद्धशान्ति-३ मा अवस्थित नवकिरण आधारभूत विद्यालयमा शिक्षक-अभिभावक संघ गठन गरिएको छ ।

    सोमबार अभिभावकहरुको भेलाले दुई वर्षे कार्यकालका लागि रामप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

    Advertisement

    उक्त समितिको सदस्यहरुमा तीर्थराज तिम्सिना, तुलसीराम पोखरेल, दुर्गा बास्कोटा, विष्णुदेवी देवी दुलाल, सञ्चय महतो, जानुका धमला, गीता वि.क र मीना तामाङ सर्वसम्मत रुपमा चयन भएका छन् ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र आचार्यको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका वडा नं.३ की वडा सदस्य एवम् कार्यपालिका सदस्य नर्वदा चाँपागाईं बास्कोटा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ईश्वरीराज ढकाल, पूर्व प्रधानाध्यापक चन्द्रमणी ढकाल, खड्ग बहादुर दर्जी, निर्वतमान शिक्षक अभिभावक संघ अध्यक्ष जगदीश ढुंगाना, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष डिल्लीराम श्रेष्ठ, गंगाराम न्यौपाने, समाजसेवी इन्द्र प्रसाद खतिवडा, डिल्लीराम ढुंगाना लगायतको आतिथ्ता रहेको थियो ।

    कार्यक्रममा कार्यपालिका सदस्य चापागाईं, पूर्व अध्यक्ष ढकाल, विव्यस अध्यक्ष आचार्य, निर्वतमान शिक्षक अभिभावक संघ अध्यक्ष ढुंगाना, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष श्रेष्ठ लगायतले निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

    प्रधानाध्यापक खेमराज कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक छविन्द्र तिवारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.