• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भूतपूर्व विद्यार्थी डा. मैनालीद्वारा महेन्द्र रत्न माविमा पुरस्कारको स्थापना र प्रदान


  •    संवाददाता/ सोमबार, फागुन १९, २०८१  

  • झापाको बिर्तामोड-३ मा अवस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी डा.लक्ष्मीप्रसाद मैनालीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार विद्यार्थीलाई वर्षेनि प्रदान गर्ने गरी पुरस्कारको स्थापना गरेका छन् ।

    डा.मैनाली भूतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माविका संस्थापक सदस्य हुन् । आफ्ना दिवंगत हजुरबुवा रामप्रसाद मैनाली (गाउँबुढा), हजुरआमा विशेश्वरा मैनाली र बुवा खेमप्रसाद मैनालीको स्मृतिमा राम-विशेश्वरा-खेम स्मृति पुरस्कार स्थापना गरेका हुन् ।

    Advertisement

    पहिलो वर्ष सो पुरस्कार कक्षा ८ को वार्षिक परीक्षामा गणित, विज्ञान र नेपाली विषयमा उत्कृष्ट तीनजना विद्यार्थीहरुलाई जनही ५ हजार रुपैयाँका दरले प्रदान पनि गरिएको छ ।

    Advertisement

    आइतवार एक कार्यक्रमका बीच डा.मैनाली, उनकी श्रीमती प्राध्यापक सुमा सेढाई, दिदी विष्णु संग्रौलाको उपस्थितिमा भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल र विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका हुन् ।

    उक्त अवसरमा भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष मदनगोपाल सुब्बा, महासचिव मोहन शिवाकोटी तथा सदस्यहरु, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति थियो ।

    संस्थापक डा.मैनालीले स्वागत मन्तव्यसहित औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक खरेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.