• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा शिकोप निकेतनले मनायो चौथो वार्षिकोत्सव


  •    संवाददाता/ सोमबार, फागुन ०५, २०८१  

  • शिक्षा शिकोप निकेतन स्कुलले चौथो वार्षिकोत्सव मनाएको छ ।

    झापाको बिर्तामोड-२ मा रहेको विद्यालयले आइतबार विविध कार्यक्रमकाबीच वार्षिक उत्सव मनाएको हो ।

    Advertisement

    बिर्तामोड नगरपालिका-२ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले शिक्षा शिकोप अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै गएको र बालमैत्री बनाउन आग्रह गरेका थिए ।

    स्कुलले वार्षिक उत्सवमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न प्रतियोगितामा विजयी हासिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरेको थियो । विद्यार्थीहरूले नृत्य, गायन, स्पिच लगायतका आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

    उक्त अवसरमा केशर खवास, बिर्तामोड कार्यपालिका सदस्य तिला गौतम, अभिभावक संजिव चापागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रिन्सिपल रेश्मा घिमिरेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बिनु लिम्बु र तारा गौतमले संयुक्तरुपमा गरेका थिए ।

    शिक्षा शिको‌प निके‌तन नयाँ बाल मैत्री र सामुदायिक तहमा सहकारी विधि र‌ प्रक्रियामार्फत खो‌लिएको‌ बिर्तामोडकै पहिलो‌ मण्टे‌श्वरी स्कूल भएको शिक्षा बहुउद्दे‌श्यीय सहकारीका अध्यक्ष सुब्रत न्यौपानेले बताए । उनले आगामी शै‌क्षिक सत्रदे‌खि आधार‌भूत तहका कक्षा सञ्चालन गर्ने यो‌जना समेत जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.