• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देवभूमिले मनायो १७ औं वार्षिकोत्सव, सामाजिक अभियन्ता ढुंगाना र उत्कष्ट विद्यार्थीलाई सम्मान


  •    संवाददाता/ शुक्रबार, फागुन ०२, २०८१  

  • झापाको अर्जुनधारा नगरपालिका-५ स्थित देवभूमि विद्यापीठ इंग्लिस बोर्डिङ स्कूलले वार्षिकोत्सव मनाएको छ ।

    विद्यालयले शुक्रवार विविध कार्यक्रम गरी आफ्नो १७ औं वार्षिकोत्सव मनाएको हो ।

    Advertisement

    उक्त कार्यक्रममा सामाजिक अभियन्ता गणेश ढुंगाना र स्कूलबाट २०८० को एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी प्रज्वल संग्रौलालाई सम्मान गरिएको छ ।

    Advertisement

    सामाजिक अभियन्ता ढुंगाना स्वच्छ समाजका लागि सामाजिक अभियान नेपालका संस्थापक अध्यक्ष हुन् । उनले सडकमा फ्याँकिएका प्लास्टिक, फोहोरमैला संकलन गर्दै स्वच्छ वातावरण निर्माणमा लागेका छन् ।

    ढुंगानाले अनाथ बालबालिकाका लागि अर्जुनधारा-११ मा प्राप्त जग्गामा भवन निर्माणका लागि सहयोग संकलन गरिरहेका छन् । उनको अभियानलाई सहयोग पु¥याउन स्कूलका संस्थापक सुमन शर्मा जमरकट्टेलले पाँच हजार रुपैयाँ सहयोग दिने घोषणासमेत गरेका छन् ।

    संस्थापक जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन झापा अध्यक्ष छत्र कार्कीले स्कूलले विद्यार्थीलाई शिक्षा दिने भए पनि घर र अभिभावकबाट असल संस्कार पाउने भएकाले अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए

    संस्थापक जमरकट्टेलले स्कूलको आगामी योजनाबारे जानकारी दिँदै चाँडै क्रिकेट खेल मैदान, एआई तालिम, होटल म्यानेजमेन्ट र आईटी सम्बन्धी कक्षा सञ्चालनको तयारी भइरहेको बताए ।

    अभिभावक निर्मला मिश्र लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुले स्पीच, नृत्य, गायन, नाटक, कविता, मार्सलआर्ट शो, ¥याम्प वाक लगायतका प्रस्तुती दिएका थिए ।

    प्रिन्सिपल सन्तोष पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थी अपेक्षा मिश्रले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.