• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अरुणोदय आविको छाना कुच्चिएपछि दाताले दिए जस्तापाता


  •    संवाददाता/ शुक्रबार, फागुन ०२, २०८१  

  • दुई प्रवासी महिलाले शिवसताक्षीको एक सामुदायिक विद्यालयको जस्ता पाताका लागि आर्थिक सहयोग गरेका छन् ।

    वैदेशिक रोजगारका लागि इजरायलमा रहेका दुई महिलाले स्थानीय वडा नम्बर ८ कोे अरुणोदय आधारभूत विद्यालयको कक्षा कोठाको छानाका लागि जस्ता पाता उपलब्ध गराएको विद्यालय प्रशासनले जनाएको छ ।

    Advertisement

    शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तकुमार फेउदिनका अनुसार चन्द्रा थापा मगर र नम्रता पाठकले विद्यालयको छाना फेर्नका लागि सहयोग गरेका हुन् । स्थानीय सन्देश लावती र दिलिप लावतीको सहजीकरणमा प्रवासी नेपाली महिलाले विद्यालयलाई सहयोग गरेको वडाध्यक्ष फेउदिनले बताए ।

    Advertisement

    विद्यालय हातामा रहेको एउटा रुखको हाँगा काट्ने क्रममा रुखको हाँगा लागेर विद्यालयको छाना (जस्ता पाता) मा नराम्ररी क्षति पुगेको थियो । कक्षा कोठामा विद्यार्थी बस्नै नहुने गरी भएको क्षति आफूहरूलाई असह्य भएको भन्दै दाताले जस्तापाता उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक तारा लावतीले बताइन् ।

    वडाध्यक्ष फेउदिन, वडा कार्यपालिका सदस्य विवेक थिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन सिलवाल, स्थानीय अभिभावक, शिक्षक लगायतको सहभागिता थियो ।

    उक्त विद्यालयमा यसै साता एकजना दाताले ५० हजार अक्षय कोषका लागि रकम जम्मा गरेका छन् । थापा मगर र पाठकले यसअघि शिवसताक्षीकी फूलमाया उपरकोटीको उपचारमा आर्थिक सहयोग गरेका थिए । ती दाताले आफूले कमाएको रकमबाट समाजका लागि वर्षेनि खर्च गर्ने गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.