• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा नेशनलमा खगोलिय उपकरण अध्ययन तथा अवलोकन कार्यक्रम


  •    संवाददाता/ शुक्रबार, फागुन ०२, २०८१  

  • झापा नेशनल स्कुल मेचीनगर-७ का विद्यार्थीले सूर्यमा कालो धब्बा देखेपछि अचम्मित भए । चन्द्रमामा मात्रै कालो धब्बा हुन्छ भन्ने बुझेका उनीहरुले प्रत्यक्ष रुपमा सूर्यमा पनि कालो धब्बा देखेपछि अचम्मित भएका हुन् । कक्षा ९ मा पढ्ने हरि राजवंशीले भने चन्द्रमामा मात्रै दाग हुन्छ भन्ने सुनेको थिए, तर सूर्यमा पनि दाग हुँदो रहेछ ।

    झापा नेशनल स्कुलले खगोलिय उपकरण अध्ययन तथा अवलोकन कार्यक्रमको आयोजना गरेको थियो । जुन कार्यक्रम मार्फत विद्यार्थीहरुले सूर्य, चन्द्रमा र ताराहरुलाई टेलिस्कोप मार्फत प्रत्यक्ष रुपमा हेर्ने मौका पाएका थिए । सुर्योदय एस्ट्रोनोमि कल्ब इलामको प्राविधिक सहयोगमा जिल्लामै पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको थियो ।

    Advertisement

    बिहीबार दिउँसो टेलिस्कोप मार्फत सूर्यलाई प्रत्यक्ष अवलोकन गर्दा पाँच वटा कालो दाग देखिएको थियो । क्लबका संयोजक सुअम प्रधानका अनुसार सूर्यमा अहिले सम्म ११ वटा कालो धब्बा देखिएको बताए जुन श्री अन्तुबाट खिचिएको थियो । क्लबका अनुसार भुगोल, समयका कारण सूर्यमा फरक-फरक सख्यामा कालो धब्बा देखिन्छ ।

    Advertisement

    कोशी प्रदेश सरकारको खगोल तथा अन्तरिक्ष विज्ञान विकास परियोजना अन्तरगत सुर्योदय एस्ट्रोनोमी क्लबले यो अभियान सञ्चालन गरिरहेको छ । झापा जिल्लामा पहिलो पटक स्कुलमा यो कार्यक्रम आयोजना गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.