• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमिटीले मनायो २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस


  •    संवाददाता/ बुधबार, माघ ३०, २०८१  

  • एमिटी एजुकेशन फाउन्डेसनले २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।

    उक्त अवसरमा एमिटी आइडल घोषणा गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम र बृहत् विज्ञान प्रदर्शनीसमेत सञ्चालन गरिएको थियो ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक राधेश्याम शर्मा ढकालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायत प्याब्सन झापाका पदाधिकारी, विभिन्न विद्यालयका प्रतिनिधिहरु, समाजसेवी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    Advertisement

    उक्त कार्यक्रममा विभिन्न विधामा एमिटी आइडल घोषणा गरिएको थियो ।

    नृत्यमा जुनियरतर्फ कक्षा ३ की प्रिया रिजाल प्रथम, कक्षा ५ की सृष्टि अधिकारी द्वितीय, कक्षा ४ की सुप्रकी थापा तृतीय, सिनियर नृत्यतर्फ कक्षा ६ की नितिसा बराइली प्रथम, कक्षा ८ की देविका शाह द्वितीय, कक्षा ९ की खुसी लिम्बू तृतीय भएका छन् ।

    त्यस्तै वाद्यवादनमा कक्षा ४ अच्युतम भट्टराई प्रथम, कक्षा ६ का कोसलेस रिजाल द्वितीय र कक्षा ७ का श्रीशान्त रिजाल तृतीय भएका छन् ।

    त्यसैगरी अभिनयतर्फ कक्षा ५ का मार्शल प्रसाई प्रथम, कक्षा ३ की खुसी धमला द्वितीय, कक्षा ३ की समृद्धि प्रधान तृतीय भएका छन् भने गायनतर्फ कक्षा ५ का प्रसन्न दाहाल प्रथम, कक्षा ८ की जेनिसा गुरागाई द्वितीय र रेविना मैनाली तृतीय भएका छन् ।

    उक्त कार्यक्रमको विशेष आकर्षणमा अत्याधुनिक प्रविधि प्रयोग गरी विज्ञान प्रदर्शनी गरिनुका साथै कम्प्युटर प्रविधि, चित्रकला, अभिनय, गायन, वाद्यवादन तथा नृत्य साथै खानपान आदिको कुशलतापूर्वक प्रदर्शन गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थी कक्षा १२ की गृष्मा चुडाल र कक्षा ९ की आरुसी रायालाई विद्यालयद्वारा स्थापित संस्थापक प्रिन्सिपल स्व.सिताराम ढकाल तथा संस्थापक अध्यक्ष कुमार खडका स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

    त्यसैगरी अलराउन्डर अवार्ड कक्षा १० की जाइफा सेख, कक्षा १० कै अर्विट राई र उत्कृष्ट पोशाकतर्फ कक्षा ४ का हेमराज रसाइली र कक्षा ७ की अनुष्का खनाललाई प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.