• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मनकामनाले विविध कार्यक्रम गर्दै मनायो २६ औं वार्षिकोत्सव


  •    संवाददाता/ सोमबार, माघ २८, २०८१  

  • मनकामना सेकेन्डरी स्कुलले २६ औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न गरेको छ ।

    झापाको बिर्तामोड-१ मा सञ्चालित विद्यालयले सांस्कृतिक तथा सम्मान कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

    Advertisement

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा निजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

    Advertisement

    सांस्कृतिक कार्यक्रम अन्तरगत नसंरीदेखि कक्षा १० सम्मका बिद्यार्थीहरुले नुत्य, गायन, नाटक, कराँते, फेसन शो लगायतका कार्यक्रम प्रस्तुति गरेको विद्यालयका प्रिन्सिपल केशव ढुङ्गानाले जानकारी दिए ।

    शैक्षिक संयोजक शारदाप्रसाद थपलियाले विद्यालयको शैक्षिक गतिविधिका बारेमा जानकारी गराएको कार्यक्रममा मनकामनाका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, क्याम्पसका सञ्चालक कुमार थपलिया, भेषराज चम्लागाई, राम बुढाथोकी, लालीगुँरास स्कुलका संस्थापक उत्तम कटुवाललगायतको आतिथ्य रहेको थियो ।

    सोही कार्यक्रमकाबीच विद्यालयमा अध्ययन गरेर नेपालकै विभिन्न क्षेत्रमा रहँदै आएका आठ जना पूर्व विद्यार्थी, वर्ष उत्कृष्ट शिक्षक, कर्मचारी, दुई जोडी अभिभावकलाई सम्मान गरिएको छ ।

    सम्मानीत हुनेहरुमा पूर्व विद्यार्थीहरु कन्चन गुप्ता, पूजा गुप्ता, अजय थपलिया, बिस्टीना नेपाल, साधना गिरी, सिद्धान्त थपलिया र सविन अधिकारी छन् ।

    उक्त अवसरमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा शिक्षिका आयुशा दाहाललाई नगद पाँच हजारसहित दोसल्लाले सम्मान गरिएको थियो ।

    त्यस्तै कर्मचारीमा चालक प्रताप पुरी र चित्रबहादुर भारती छन् । उत्कृष्ट अभिभावकका रुपमा पूर्णबहादुर पुरी र उनकी धर्मपत्नि, तोपलाल राजवंशी र उनकी धर्मपत्निलाई सम्मान गरिएको थियो भने कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    कक्षा युकेजीमा अध्ययनरत सोनिया लिम्बु र सम्पदा चम्लागाईले स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षिका आयुशा दाहालले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.