• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा शिक्षामा क्रान्ति अभियानको तदर्थ समिति


  •    संवाददाता/ सोमबार, माघ २८, २०८१  

  • बिर्तामोड-देश बदल्न शिक्षा बदल्नुपर्छ भन्ने नाराका साथ झापामा पहिलोपटक शिक्षामा क्रान्ति अभियानले तदर्थ समिति गठन गरेको छ ।

    शिक्षामा क्रान्ति अभियानका केन्द्रीय संयोजक गगन पुरीको उपस्थितिमा देशमा पहिलोपटक झापामा अभियानको तदर्थ समिति बनेको हो ।
    कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा शनिबार भएको भेलाले सन्तोष राईको संयोजकत्वमा ५१ सदस्य समिति गठन गरेको छ । समितिको सचिवमा सरस्वती चौलागाईं चयन भएकी छिन् ।

    Advertisement

    सदस्यहरूमा लीलाराज झापाली, खड्ग तिम्सिना, राजकुमार ओली, अनिल सुवेदी, सञ्जय राई, डिल्ली पोखरेल, रामकुमार उपाध्याय, विष्णु भट्टराई लगायत रहेका छन् ।

    Advertisement

    झापाका १५ वटै पालिकाबाट विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको प्रतिनिधित्व हुने गरी समिति बनाइएको केन्द्रीय संयोजक पुरीले बताए ।
    नवगठित समितिलाई कनकाई क्याम्पसका प्रमुख विकास उप्रेतीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.