• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सिंहराज मनरानी आविमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना


  •    संवाददाता/ शनिबार, माघ २६, २०८१  

  • ताप्लेजुङको मैवाखोला गाउँपालिकाको ठोट्ने सिंहराज मनरानी आधारभूत विद्यालयमा ५ लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।

    स्व.भगिमाया इस्वो वनेम र स्व.श्रीमाया फोम्वो वनेमको स्मृतिमा ५ लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको हो ।

    Advertisement

    विद्यालयका शिक्षक लेखनाथ गौतमका अनुसार भूपू ब्रिटिश आर्मी अगेन्द्रबहादुर वनेम लिम्बू, मचिन्द्र वनेम र योगेन्द्र वनेमले संयुक्त रुपमा नगद ५ लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

    Advertisement

    यसअघि पनि भूपू ब्रिटिश आर्मी वनेमले त्यही विद्यालयमा आफ्ना स्वर्गीय बुबाआमा बलबहादुर वनेम, सुभद्रा वनेम तथा स्वर्गीय दाजु जयप्रसाद वनेमको स्मृतिमा ५ लाख रुपियाँको अक्षयकोष स्थापना ग्रेका थिए । विद्यालयले अक्षयकोषबाट प्राप्त भएको वार्षिक ब्याजबाट उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

    पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदो क्रममा रहेकाले थप टेवा दिन अक्षयकोषले मदत गर्ने अक्षय कोषदाताको विश्वास छ । आज एक कार्यक्रमका साथ मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको प्रमुख आतिथ्यतामा अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.