• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसएस निकेतनले विविध कार्यक्रम गर्दै मनायो अभिभावक दिवस


  •    संवाददाता/ बिहिबार, माघ १७, २०८१  

  • भद्रपुर-८ स्थित एसएस निकेतन अङ्ग्रेजी माविको ४१ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह विविध कार्यक्रम गरी मनाएको छ ।

    विद्यालय प्राङ्गणमा बिहीबार आयोजित कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीले गरेका थिए ।

    Advertisement

    विद्यालयका प्रिन्सिपल राज झाको अध्यक्षतामा भएको कार्यक्रममा एसइई परीक्षण २०८० मा उत्कृष्ट नतिजा ल्याउने चार जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

    Advertisement

    त्यस्तै नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो । उल्लेखनिय अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले सामूहिक नृत्य, एकल नृत्य, गायन, नाटक, कविता वाचन, फेशन सो लगायत प्रस्तुत गरेका थिए ।

    सुजता उप्रेतीले मन्तव्यबाट स्वागत कार्यक्रममा भव्य बनाउन विद्यालयका शिक्षकहरूले पनि सामूहिक नृत्य प्रस्तुत गरेको शिक्षक सोम थापाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.