• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आदर्श स्कुल अफ मेनेजमेन्टद्वारा विद्यार्थीलाई छात्रवृत्ति


  •    संवाददाता/ शुक्रबार, माघ ११, २०८१  

  • आदर्श स्कुल अफ मेनेजमेन्ट झापा बिर्तामोडले जेहेन्दार, आदिवासी तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    शैक्षिक सत्रको सुरुमै घोषणा गरेको छात्रवृत्तिलाई आन्तरिक परिक्षाको नतिजापछि घोषणा गरिएको कलेजका आउटरिच कोर्डिनेटर दीपक दासले जानकारी दिए ।

    Advertisement

    कक्षा-११ होटल मेनेजमेन्टतर्फ मानस राजवंशी, सपना राजवंशी र श्रवण हेमरमलाई ५०-५० प्रतिशत र कक्षा १२ बिजनेस स्ट्डिजतर्फ समिर हेमरमलाई सत प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।

    Advertisement

    कलेजले आज एक औपचारिक कार्यक्रम गरि राजवंशी बिकास समाज समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले छात्रवृत्ति पाउने विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

    उक्त कार्यक्रममा बिर्तामोड नगरपालिका-३ का वडाध्यक्ष मदन बुढाथोकी, सेफ राज पौडेल, हस्पिटालिटी बिज्ञ निरज श्रेष्ठ, सुरुवाती कोठा नेपालका कोषाध्यक्ष यज्ञराज कडरिया, आदर्श कलेजका डाइरेक्टर सन्जोग खरेलले भाक्का दिवसका स्वयंसेवक विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रसंशा पत्र प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.