• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यार्थीको मूल्याङ्कन घरायसी कामबाट गर्न सहमति


  •    संवाददाता/ बिहिबार, पुष २५, २०८१  

  • विद्यालय तहका विद्यार्थीको मूल्याङ्कन घरायसी कामबाट गर्न पाठ्यक्रम विकास केन्द्रले सैद्धान्तिक सहमति पाएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले केन्द्रलाई सहमति दिएको हो ।

    Advertisement

    परिषद्को सहमतिसँगै अब केन्द्रले विद्यार्थीको मूल्याङ्कनको आधार तथा मापदण्ड बनाएर कार्यान्वयनका लागि सम्बन्धित विद्यालयमा पठाउने छ । यस अनुसार अब विद्यार्थीले घरमा गरेको कामको आधारमा विद्यालयबाट वार्षिक परीक्षामा अङ्क पाउने छन्  । केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीको मूल्याङ्कन यस मापदण्ड अनुसार गरिने छ । पहिलो चरणमा सामाजिक अध्ययन, गणित र विज्ञान विषयको मूल्याङ्कन घरायसी कामलाई आधार मानेर गरिने उनले जानकारी दिए  ।

    Advertisement

    अहिले विद्यालय तहमा सात वटै विषयमा २५ अङ्कको परियोजनात्मक कामको आधारमा मूल्याङ्कन गरेर अङ्क दिइँदै आएको छ तर यी तीन विषयका २५ अङ्क पूरै घरायसी कामका आधारमा दिइने भने होइन । घरायसी कामलाई तीन वा चार अङ्क प्रदान गरिने छ ।

    सम्बन्धित विषय शिक्षकले विद्यार्थीका अभिभावकसँग समन्वय गरेर विद्यार्थीको घरको कामको मूल्याङ्कन गर्ने छन् र सोही मूल्याङ्कनका आधारमा अङ्क दिइने छ । यस वर्ष मूल्याङ्कनको मापदण्ड बनाउने र अर्को वर्षदेखि कार्यान्वयनमा लैजाने केन्द्रका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.