• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ओलीपक्षीय नेकपाको केन्द्रीय सदस्य बन्न गजमेर र बुढाथोकिद्धारा अस्विकार


  •    संवाददाता/ बुधबार, पुष ०८, २०७७  

  • झापा । ओलीपक्षीय नेकपाको केन्द्रीय सदस्यमा मंगलबार मनोनित झापाका प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकी र जसमाया गजमेरले केन्द्रिय सदस्य पद अस्वीकार गर्नुभएको छ ।

    प्रदेश नम्बर एकका सामाजिक बिकास राज्यमन्त्री समेत रहनुभएका गजमेरले सामाजिक संजाल मार्फत बिश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रिय कमिटीको सदस्यको जिम्मेवारीलाई स्वीकार गर्न नसकेको बताउनु भएको छ ।

    Advertisement

    Advertisement

    यस्तै प्रदेश सांसद बुढाथोकीले कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि नेताहरुले शिक्षा नलिएको भन्दैजनतालाई रुवाएर जनताले परिवार भन्दा बढी माया गरेको पाटी फेरि विभाजित गरेको आरोप लगाउनुभयो।

    उहाँले भन्नुभयो -“हामी यो बेला दुःख ब्यत्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौ र रमिता बाहेक कमरेडहरु ? यो बेला नेकपाको दुईवटा केन्द्रिय कमिटि बनाएर एउटा कमिटीमा सदस्य मनोनित गरेको थाहा पाए । तर मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन ।”

    बुढाथोकिले ओलीपक्षीय नेकपाको मनोनयन नस्वीकार्ने संकेत गर्नु भएको छ। हिजो ओलीपक्षीय नेकपाको केन्द्रीय समितिको बैठकले ५५६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको थियो । जसमा झापा जिल्ला अध्यक्ष चिन्तन पाठक सहित १९ जना झापाबाट थपिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.