• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा नाटक घरमा नाटक परिबन्ध मञ्चन हुने


  •    विवेक मिश्र/ शुक्रबार, मङि्सर २१, २०८१  

  • झापाकाे बिर्तामोडमा नाटक परिबन्ध मञ्चन हुने भएकाे छ । क्षितिज नाट्य समुहकाे झापा नाटक घरमा उक्त नाटक मंसिर २४ गतेबाट मञ्चन गर्न लागिएकाे क्षितिज नाट्य प्रतिष्ठानका नाट्य विभाग प्रमुख गजेन्द्र पृथकले जानकारी दिए । नाटक नियमित दुई देखि चार शाे सम्म मञ्चन हुने छ। क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पितकाे निर्माण तथा परिकल्पना रहेकाे उक्त नाटकका लेखक तथा निर्देशक गजेन्द्र पृथक हुन । कार्यक्रम संयाेजक राजकुमार भट्टराईका अनुसार नाटक करिब एक घण्टा लामाे रहने छ ।
    नाटकले बर्तमान नेपालकाे गरिबी , लागुअौषद दुर्ब्यशनि लगायत कुराले पारिवार र सामाजमा पुर्याउने असरलाई उजागर गरेकाे छ । त्यस्तै बजार ब्यबस्थापक तारा प्रकाश भट्टराईका अनुसार उक्त नाटक आम दर्शक साथै विध्यालका विद्यार्थीकालागी उपयोगी हुनेछ ।
    क्षितिज साहित्य साधना प्रतिष्ठान प्रमुख तुलसी प्रसाद भट्टराईले उक्त नाटक हेर्न सम्पुर्ण नाट्य प्रेमी दर्शकलाई अहवान गरेका छन । त्यस्तै साहित्य साधना प्रतिष्ठान सदस्य दुर्गा सिग्देलका अनुसार नाटकले नेपाली माटाेकाे कथा बाेलेकाे र उक्त नाटक हर नेपालीले हेर्न जरुरी रहेकाे बताए ।
    नाटकमा गजेन्द्र पृथक,भिमा खतिवडा,राजकुमार भट्टराई,सृष्टि आचार्य प्रज्वल भट्टराई,राकेश कमेडी, माधव शिटौला,दिपा ढकाल,शितल खनाल लगायत कलाकारकाे अभिनय रहेकाे छ भने प्रेम सागर निरौलाकाे संगित रहने उक्त नाटमा लाइट समायाेजन विवेक मिश्रकाे रहने छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.