• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राप्रपाकाे निष्कर्ष : संसद् विघटन असंवैधानिक र आलोकतान्त्रिक


  •    संवाददाता/ आइतबार, पुष ०५, २०७७  

  • काठमाण्डाै ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले गरेको संसद् विघटन असंवैधानिक र आलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

    आइतबार धुम्बाराहीमा रहेकाे पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसद् विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘जुनसुकै लोकतान्त्रिक व्यवस्थामा पनि संविधानले कार्यकारीको अधिकारमाथि विभिन्न बार, बन्देज लगाएको छ । त्यो बार, बन्देजभित्र रहेर कार्यकारीले काम गर्नुपर्ने हुन्छ । अहिले प्रधानमन्त्रीले ती बार, बन्देज सबै तोडनुभएको छ । संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने काम राष्ट्रपतिको सहमतिमा भएको छ त्यो असंवैधानिक हो, अलोकतान्त्रिक हो र प्रतिगामी छ ।’

    Advertisement

    राप्रपाले सरकारको यो कदमलाई आउँदाे सङ्घर्षका कार्यक्रममा मुख्य एजेण्डाका रूपमा लिएर जाने पनि लाेहनीले बताउनुभयो ।

    Advertisement

    उहाँले भन्नुभयो, ‘हाम्रो विरोधका कार्यक्रम छँदैछन् । त्यसमा पनि मुख्य एजेण्डाका रूपमा लिएर जान्छौँ । त्यो प्रतिगामी कदम हो । अलोकतान्त्रिक कदम हो र यसले गर्दा यो संविधानलाई असफल बनाउने दिशामा उहाँहरू हिँड्नु भएको छ । देशलाई अराजकतातिर र अशान्तिको बाटोमा लिएर जान खोज्नु भएको छ । त्यसैले एउटा समय आएको छ, अब हामी सबै दल बसेर यो संविधानका कमजोरीहरू के–के हुन्, त्यसको बारेमा पनि छलफल गरेर निचोडमा पुग्नुपर्छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.