• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालमैत्री नगर घोषणाका लागि स्थलगत अनुगमन तीव्र


  •    संवाददाता/ शुक्रबार, मङि्सर २६, २०७७  

  • भद्रपुर ,मंसिर २६ । प्रदेश –१ को पहिलो र देशकै पाँचौं बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बन्ने नगरपालिकाको जिल्ला समन्वय समितीले स्थलगत अनुगमन लाई तीव्रता दिएको छ। टोलीले बालमैत्री नगरउन्मूख भद्रपुर नगरपालिकामा बालमैत्री अभियानसम्बन्धी भइरहेका क्रियाकलापको अनुगमन गरेको छ ।

    समन्वय समिती नेतृत्वमा आएको टोलीले बालमैत्री अभियानका क्रममा नगरपालिकाले चरणबद्ध रुपमा गरेका कार्यक्रमसम्बन्धी दस्तावेजहरुको अनुगमन–निरीक्षण गरेको बालबालिका तथा शिक्षा संचार मन्च नेपालका संयोजक एबम अनुगमन सदस्य सरोज पौडेलले जानकारी दिनु भयो । टोलीमा सरोकार वाला निकाय लगायतको सहभागिता रहेको छ ।

    Advertisement

    ०७४ सालको मध्यतिर शुरु भएको बालमैत्री अभियानका क्रममा नगरपालिकाले बालमैत्री सू्रचकहरुको अनुशरण गर्दै आएको छ भने नगरको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको सहभागिता, बाल नगर सञ्जाल, वडास्तरीय बाल क्लव गठन, विद्यालयस्तरीय बाल क्लव गठन, बालमैत्री रणनीतिक योजना निर्माण, बालमैत्री क्रियाकलाप गर्दै आएको नगरको सामाजिक शाखा प्रमुख जीवनकला राउतले बताउनु भयो ।अनुगमन साथै सुझाव समेत दिएको नगर बाल मैत्री फोकल पर्सन दिपक पाण्डेले जानकारी दिनु भयो ।

    Advertisement

    अनुगमन टोलीले स्वीकृति दिएपछि एक समारोहका बीच भद्रपुरलाई बालमैत्री नगरपालिका घोषणा गरिने जनाइएको छ । घोषणासँगै भद्रपुर प्रदेश –१ को पहिलो र देशकै पाँचौं बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बन्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.